top of page
スクリーンショット 2024-05-01 025714_edited.png

अनुप्रयोग( भिसा आवेदन )एजेन्सी प्रशासनिक वकील

乗田 丈司
(NORITA TAKASHI)

टोकियो विश्वविद्यालयको विदेशी अध्ययन विश्वविद्यालय (TUFS)को रशीयन भाषा विभागबाट स्नातक।
(TUFS) टोलीको नेत्रीत्त्व गर्दै मस्को स्टेट युनिभर्सिटीमा जापान-रूस स्टुडेन्ट फोरममा सहभागी। 
तोउहोकु विश्वविद्यालय, कानून शंकायको इन्ट्रान्स एक्जाम पास, 55 जना मध्ये उत्क्रीस्ट ३ (Top 3) भित्र परि छात्रब्रीती(स्कलरसिप) पाउन सफल।
कानून शंकायमा भर्ना भएर पनि पछि बिचैमा ड्रप गर्नुभयो।
(TUFS) मा अध्ययनको क्रममा, समर्काण्ड युनिभर्सिटीमा एक बर्षीय अन्तरक्रिया कार्यक्रम सकाउनुभएको थियो र एसियन मुलुकहरुको संस्कृतिको अध्ययन पनि गर्नुभएको थियो।
(TUFS) सकिएलगत्तै टोकियोको टेलिभिजन, फुजी TV मा पत्रकार / TV सम्पादकको रुपमा काम सुरु। प्रशासनिक

धेरै संघर्ष र मेहेनत पछि एक प्रशासनिक स्क्रिव्नरको रूपमा अनुभव प्राप्त गरे, र त्यसपछि अप्रिल 2019 मा 「प्रशासनिक स्क्रिव्नर कार्यालय JJS」 स्थापना गरे।

भर्खरै, जुन ५, २०२१ मा अफिसलाई सुगामोबाट इताबासीमा सारियो र अफिसको नाम पनि बदलेर 「mpH एडमिनिस्ट्रेटिभ स्क्रिव्नर अफिस」 राखियो।

जापानी:स्थानीय भाषा (नेटीभ लेवल)

अंग्रेजी & रूसी भाषा:विजिनेस लेवल 

स्टाफको परिचय

Untitled_Artwork 24.png
Untitled_Artwork 8.png
アートボード 4.png

विजिनेस साझेदार(पार्टनर)

SHUHRAT TAGAEV

कोलम्बिया विश्वविद्यालय (शिक्षा शास्त्र) बाट स्नातक

न्युयोर्कमा सबै ट्यूशन र जीवन यापनको लागि अमेरिकी राज्य विभाग द्वारा छात्रवृत्ति विद्यार्थीको रूपमा अध्ययन।

 

उनले उज्वेकिस्तानको विज्ञान प्रतिष्ठान सहित उज्वेकिस्तानका उच्च शैक्षिक संस्थाहरूमा अध्यापन।  अक्टोबर २०२१ देखि, उनी तासकेन्टमा नयाँ स्थापित डिजिटल इकोनोमी विश्वविद्यालयको अन्तर्राष्ट्रिय निर्देशक समेत भएका छन्।

 

SHUHRAT र NORITAको भेट पहीलो पटक 2005 मा भएको थियो। भेट भएदेखि यता तिनीहरू एकअर्काको देशमा धेरै पटक भ्रमण गरिसकेका छन्। 16 वर्षदेखिको उहाँहरुको मीत्रता अति घनिष्ठ छ। SHUHRATतासकेन्टमा CIS देशहरूबाट जापान भ्रमण गर्ने प्रक्रियाको जिम्मेवार पदमा हुनुहुन्छ।

 

उज्वेक भाषा  : स्थानीय भाषा (नेटीभ लेवल)

अंग्रेजी & रूसी भाषा :सेमी-नेटीभ लेवल

ताजिक भाषा : विजिनेस लेवल

Untitled_Artwork 23.png
アートボード 5.png

विजिनेस साझेदार(पार्टनर)

MUKHAYYO

Management Development Institute of Singapore in Tashkent  अध्ययनरत

एक विद्यार्थीको रूपमा अध्ययन गर्दै गर्दा, उनी टर्की र ईस्टान्बुलको बीचमा रहेको  BEYKOZ AND USKUDAR विश्वविद्यालयको Carreer Centre मा सल्लाहकारको रूपमा वर्षमा धेरै पटक टर्की र उज्वेकिस्तान जाने आउने गर्दछन्। हाल

,तासकेन्टमा Carreer Centre कम्पनी स्थापना गरी उक्त कम्पनीको प्रमुख प्रतिनिधिको रूपमा काम गर्नुहुन्छ।

MUKHAYYO र NORITA 2015 मा भेटिएदेखि यता एकअर्काको विजिनेस योजनाहरू छलफल गर्न राम्रो Business Partner छन्। आवश्यक परेमा उनी टर्की र उज्बेक भाषाको व्याख्या (उल्था ) गर्ने काम पनि गर्नेछन्।

उज्वेक भाषा  : स्थानीय भाषा (नेटीभ लेवल)

रूसी भाषा :सेमी-नेटीभ लेवल

TURKISH & ताजिक भाषा : विजिनेस लेवल

日々のこと (7).png

Assistant

SHIMIZU KIMIKA

Seisen University

 

LANGUAGES: Japanese (native), English (under training)

Lyudomil "L" Letyagov

フクロモモンガ♂(2021年8月31日生まれ)

当事務所広報部長→見習い

​現在3歳。かくれんぼが得意。

2022年9月、5日間にわたり屋外へ脱走し、事務所業務を大混乱させたため、見習いに格下げとなる。以後食事も、メロンやりんごをふんだんに用いた豪華なものから、ペレットとミルクの健康食となった。

bottom of page