हाम्रा विशेषताहरु
पहीलाको प्रशासनिक स्क्रिव्नर कार्यालय JJS मा पनि शुरुवात देखि नै, म एक्लैले भिषाका लागि आवेदन दिइरहेको छु, भिषा नवीकरण जस्तो सजिला काम मात्र नभएर धेरैजसो भिषा परिवर्तन [टेक्नोलोजी / मानविकी / अन्तर्राष्ट्रिय व्यापार (技人国ビザ) र तोकुतेई गीनोऊ], प्रति वर्ष लगभग 200 Case हरू।
साथै, यस अवधिमा, म पनि एक कम्पनी कर्मचारी(staff) थिएँ, त्यसैले म पनि अरुसरह कम्पनीको काम गर्दथें। तर अब मैले कम्पनीबाट राजीनामा दिईसकेकोले गति अझै बढ्ने छ। जापानमा सबैभन्दा छिटो र भरपर्दो सेवा प्रदान दिने लक्ष्य राखेका छौँ।
भिषा आवेदन सम्म लाग्ने समय : विशेष सीप (तोकुतेई गीनोऊ) को लागि 2 हप्ता,
टेक्नोलोजी / मानविकी / अन्तर्राष्ट्रिय व्यापार (技人国ビザ)
का लागि 5 दिन, आदि।
अफिसको बारेमा जानकारी
特徴
1
आवेदन स्पीड (गति)
हाम्रो कार्यालयमा, अन्य वकील (सेन्सेई )हरूले अस्वीकार गर्नुभएका केसहरु पनि निष्ठापूर्वक, हाम्रो क्षमताले भ्याएसम्म स्वीकार गर्ने छौं।
अध्यागमनबाट करियरमा जालसाजी गरेको भनी मान्यता पाएका आवेदकहरूका लागि, उनीहरूले प्रमाण सङ्कलन गर्न सकेको खण्डमा (कम्पनीले कहीलेकाहीं गैरकानूनी कार्यहरू, झूटा केसहरु पेश गरी जापानमा बस्न नसकी फर्कन परेको केस पनि छन्।) त्यसरी समस्यामा परेका प्राविधिक प्रशिक्षार्थी(गीनोऊ जिस्स्यु)लाई बचाएको केस पनि छ।
यदि तपाईलाई अध्यागमन ब्यूरोले के खोज्दछ/चाहन्छ र तपाईले त्यसलाई कसरी पूरा गर्न सक्नुहुन्छ भन्ने थाहा छ भने, "पूर्ण रूपमा अस्वीकृत!" केश कमै हुन्छ।
हाम्रो लागि, ती समस्याहरू समस्या होइनन्। हामी यसरी भन्न सकिने परियोजनाहरूको संख्यामा काम गरिरहेका छौं। कृपया ढुक्कका साथ हामीलाई जिम्मा दिनुहोला।
特徴
2
कार्य अनुभव
नेपाल
नेपालको सन्दर्भमा हामीले हालसम्म सयौं नेपाली नागरिकको भिषा स्वीकृति लिएका छौं, व्र्कींग भिषा या तोकुतेई गिनोऊ भिषा परिवर्तन या व्र्कींग भिषा नवीकरण र फ्यामिली भिषा पनि गरेका छौँ। अहीले सम्म को अनुभव, व्यवसाय मार्फत नेपाली नागरीकको आर्थीक, धार्मीक, सामाजीक, सांस्कृतिक, भावनात्मक हरेक अवस्थाको सही जानकारी लिइरहेका छौं । कृपया ढुक्कका साथ हामीलाई जिम्मा दिनुहोला।
特徴
3
पूर्व सोभियत संघ/नेपाल/भियतनामको लागी कडा
हामीले जापानको हरेक क्षेत्रका विशेषताहरू बुझेका छौं र देशको कुनै पनि क्षेत्रबाट हाम्रो शेवा लिन सक्नुहुन्छ। यदि तपाईं टोकीयोबाट धेरै टाढा हुनुहुन्छ भने, हामी पोस्टको माध्यमबाट वा जुमको प्रयोगबाट पनि भरपर्दो शेवा प्रदान गर्नेछौं। कृपया सर्वप्रथमत: हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोला।
特徴
4
जापानको कुनै पनि ठाउँमा आवेदन गर्न सक्नुहुन्छ
भिषा आवेदन विभाग , प्राकृतिक आवेदन विभाग , कम्पनी दर्ता आवेदन विभाग
भिषा आवेदनको सम्पूर्ण जिम्मा प्रशासनिक लेखा कार्यालय mpH (mpH行政書士事務所) लाई नै दिनुहोस! माथिको प्रत्येक आवेदन अनुमति प्राप्त गर्नको लागि , ज्ञान भन्दा पनि आवेदनको प्रत्येक बुँदालाई बुझाउनको लागि लेख्ने क्षमता महत्त्वपूर्ण छ। हाम्रो वकिलसँग सयौं रेजुमेहरू र जापानिज नागरीक, जो जापानको पहीलो श्रेणीको कम्पनीमा काम पाउने लक्ष्य राखी रोजगार खोज्दछन्, तिनी हरुको एन्ट्री शीटहरू सुधार गरेको अनुभव छ, र चित्तबुझ्दो कारणहरु प्रस्तुत गर्न सक्ने कला छ।
特徴
5
लेखन क्षमता
特徴
6
Under revision
Under revision